एनआईसी एशिया बैंकका प्रयोगकर्ताले अब नेपालपे क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने
काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपाल क्लियरिङ हाउसको नेपालपेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ ।
सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र...
ग्लोबल आइएमई क्यापिटल बरुण इन्भेष्टमेन्टको शेयर निष्कासन तथा बिक्री प्रबन्धक
बरुण इन्भेष्टमेन्टले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत)को लागि १५ लाख कित्ता शेयर सार्वजनिक गर्ने भएको छ ।
१८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे...
बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अंक कबोल गर्नेलाई राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्नेछ।
तरलता व्यवस्थापन गर्न सात दिनका लागि ३० अर्ब रुपैयाँ बजारमा पठाइदै
राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।
७७ वटै जिल्लामा राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग सेवा
नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७८/७९ को चौथो त्रैमाससम्ममा बैंकले ५ अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश दिने, बोनस भन्दा नगद बढी
बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनश शेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभाशं शेयरधनीहरुलाई वितरण गर्ने भएको छ ।
कस्तो छ एनआईसी एशिया लघुवित्तको वित्तीय अवस्था ?
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । लघुवित्तले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६८.१७ प्रतिशतले घटेको छ ।
लघुवित्तले...
बैंक/वित्तीय संस्थाका संस्थापक र सीइओको योग्यतासम्बन्धी नयाँ व्यवस्था, कस्तो अवस्थामा बन्न पाइँदैन ?
अब प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति सजाय भुक्तान गरी सफाइ पाएको ५ वर्ष व्यतित भएपछि मात्र बैंक तथा वित्तीय संस्थाको सेयरधनी हुन पाउने छ।
आइएमई अफरको बम्पर विजेताको चेक बेलीमायालाई हस्तान्तरण
मलेसियाबाट आइएमई मार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद १० लाख रुपैयाँ उपहार स्वरुप प्राप्त गरेका हुन् ।
गुरू ट्राभल्स र मुक्तिनाथ विकास बैंकबीच व्यवसायिक समझदारी पत्रमा हस्ताक्षर
पर्यटन क्षेत्रकै प्रथम ट्राभल कम्पनीको रुपमा स्थापित गुरू ट्राभल्स लिमिटेड तथा नेपालकै एक प्रतिष्ठित वित्तिय संस्था मुक्तिनाथ विकास बैङ्कबीच व्यवसायिक सहकार्य सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ।