कोरोना विरुद्ध लड्न नबिल बैंकको २६ लाख २८ हजार सहयोग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री भानु भक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
एनएमबीको ‘ओम्निच्यानल’, अनलाइनबाटै २५ भन्दा बढी सुविधा
यो सुविधासँगै अब एनएमबी बैंकका ग्राहकले बैंकको वेबसाइट र मोबाइल एपको प्रयोग गरी नियामक निकायका आवश्यकताहरू बाहेक बैंकसम्म नधाइकनै आफ्नो मुख्य बैंकिंग गतिविधिहरू सञ्चालन गर्न सक्नेछन् ।
एक महिनामा बैंकमा ४६ अर्ब निक्षेप थपियो, तरलता समस्या भने यथावत
काठमाडौं ३०, जेठ । जेठ महिनामा मात्र वाणिज्य बैंकहरुमा ४६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अघिल्ला महिनाहरुको तुलनामा जेठ महिनाको निक्षेप धेरै भए पनि बजारमा कर्जा माग उच्च रहेकाले बैंक तथा वित्तीय संस्थामा...
अर्थमन्त्रीले भनेः सहुलियतपूर्ण कर्जा लिएका ६० हजार जनाको लिस्ट मलाई चाहियाे
काठमाडाैं, ३० साउन । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ऋण कर्जा लिएका सबैकाे लिस्ट आफूलाई चाहिने बताएका छन् ।
बिहीबार राजधानीमा चलिरहेकाे युवा उद्यमी सम्मेलनमा सम्बाेधन गर्दै उनले बैंक वित्तीय...
एटीएम ह्याक प्रकरणः नेपाली पनि संलग्न भएकाे आशंका
काठमाडौं, १६ भदौ । गत शनिवार बेलुका नेपालका विभिन्न बैंकका एटीएम सिस्टम ह्याक गरी कराैडाै रूपैयाँ चाेरी प्रकरणमा नेपाली नागरिककाे पनि संलग्नता रहेकाे प्रहरीले आशंका गरेकाे छ ।
ह्याकिङ प्रकरणमा नेपाल र भारतका एटीएमबाट...
बैंकिङ अपराधीको निशाना एटिएम कार्ड र सजिलो हस्ताक्षर,कसरी रहने सुरक्षित ?
बैंकमा खाता रहेका व्यक्तिहरुको हस्ताक्षर चोरी गरेर, चेक हराएको निवेदनसमेत दिइ नयाँ चेकबुक निकाल्ने र हस्ताक्षर मिलाएर लाखौं पैसा निकाल्न सफल भएको देखिएका छन् । यसरी बरामद भएका चेकहरुबाट प्रारम्भिक अनुसन्धान गर्दा सबै चेकमा सजिलो हस्ताक्षर रहेका छन् ।
गुल्मीमा महालक्ष्मीको बीमा जागरण
काठमाडौं, २५ चैत । महालक्ष्मी लाइफ इन्स्योरेन्सले गुल्मी जिल्लाको तम्घासमा बीमा जनचेतना कार्यक्रम आयोजना गरेको छ ।
सो अवसरमा सहभागीलाई बीमा तथा नेपालमा बीमाको अवस्थाबारे विस्तृतमा जानकारी दिइएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार...
कामका लागि विदेशिने घटे, रेमिटेन्स बढ्यो
काठमाडौं १३, वैशाख । पछिल्ला वर्षमा रोजगारीका लागि विदेशिने नेपालीको संख्या घटदै गएको छ ।
मलेसिया, कतार, साउदी अरबलगायत धेरै नेपाली काम खोज्न जाने राष्ट्रमा विभिन्न समस्या आएपछि रोजगारीका लागि विदेशीनेको संख्या घटेको हो ।
मुलुकमा...
स्वावलम्बन लघुवित्तको एक शाखा एक छात्रवृत्ति व्यवस्था
काठमाडौं, २१ माघ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले आफ्ना ग्राहक सदस्यका जेहेन्दार छात्रछात्रालाई उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने हेतुले एक शाखा एक छात्रवृत्तिको व्यवस्था गरेको छ ।
वित्तीय संस्थाले प्रत्येक शाखा...
लकडाउन अवधिभर एलसी भुक्तानीका लागि सक्कली प्रमाण पत्र नचाहिने
काठमाडौं, ९ बैशाख । लकडाउन अवधिभर प्रतीतपत्र (एलसी) मार्फत आयात हुने मालसामानको भुक्तानीमा सक्कली प्रमाण पत्र नचाहिने भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै लकडाउन अवधिभर एलसी कारोबारको लागि इमेलमार्फत...