बैंक/ बिमा

राष्ट्रिय वाणिज्य बैंकका नयाँ ग्राहकहरुलाई टेलिकमको जीएसएम प्रिपेड सिम निःशुल्क

काठमाडौं, १२ मंसिर । राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमको जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराइने भएको छ । विहिवार भएको सम्झौता अनुसार राष्ट्रिय वाणिज्य बैंकका नयाँ ग्राहकलाई टेलिकले प्रिपेड...

बैंकिङ प्रणालीमा अधिक तरलता, रिभर्स रिपोमार्फत २० अर्ब तान्दै राष्ट्र बैंक

बैकिङ प्रणालीमा अहिले १ खर्ब ९१ अर्ब रुपैयाँ हाराहारीमा तरलता रहेको केन्द्रीय बैंकको भनाइ छ । कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ

वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त मर्जरमा जाने, वोमीको सेयर कारोबार रोक्का

काठमाडौं, २८ भदौं । नेप्सेमा सूचीकृत भएको वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्तबीच मर्जर हुने भएको छ । वोमी लघुवित्त वित्तीय संस्थाको भदौ २६ गते शुक्रबार बसेको बैठकले ग्रमिण स्वयंसेवक लघुवित्त कम्पनीसँगको मर्जरलाई मध्यनजर...

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: सेयर धितो र घर कर्जाको व्यवस्था यथावत

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको अर्धवार्षिक समीक्षामा कोरोनाको समस्या अझै रहेको भन्दै धेरै जसो पुरानै नीतिलाई निरन्तरता दिएको छ ।

कर्मचारी सञ्चय कोषमा विद्युतीय भुक्तानीको थालनी

काठमाडौं, ९ साउन । कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा, सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्थाको आजबाटै सुरुवात गरेको छ । उक्त व्यवस्थाको लागि कोषले नेपाल क्लियरिङ्ग हाउसको एनसीएचएल...

नोटबन्दीले नेपालमा पारेको समस्या समाधान गर्ने भारतीय वित्तमन्त्री सितारमणको आश्वासन

काठमाडौं, १७ असोज । भारतीय वित्त मन्त्री निर्मला सितारमणले भारतीय रुपैयाँको नोटबन्दीले नेपालमा पारेको समस्याको समाधान गर्ने आश्वासन दिएकी छन् । अर्थमन्त्री डा. युवराज खतिवडासँग शुक्रवार भएको भेटमा उनले भारु नोटको बन्देजले नेपालमा उत्पन्न...

इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा घट्यो, कति पाउला आइपीओले ओपनिङ्ग रेञ्ज ?

बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद मुनाफ १२.५४ प्रतिशतले घटेको छ ।

ग्लोबल आइएमई बैंकको शेयरमा मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

बोनस शेयर समायोजनपछिको भाउ नेप्सेले ३३२ रुपैयाँ निर्धारण गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३ सय ६५ रुपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

ठूला मर्जरको पक्षमा राष्ट्र बैंक, मौद्रिक नीति अघि प्रतिवद्धता दिन निर्देशन

काठमाडौं १२, असार । वाणिज्य बैंकहरुले आगामी मौद्रिक नीति अगावै मर्जरका लागि प्रतिवद्धता दिनु पर्ने भएको छ । बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत र अध्ययक्ष सहितको अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले उक्त...

अजोड इन्स्योरेन्सको आईपीओ निष्काशन प्रकृया अघि बढयो,बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं,२९ असोज । अजोड इन्स्योरेन्सले आईपीओ निष्काशन प्रकृया अघि बढाएको छ। ३० लाख कित्ता शेयर प्रति शेयर एक सय अंकित दरले साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि निष्काशन प्रकृया अघिसँगै एनआईबिएल एस क्यापिटललाई...