बैंक/ बिमा

नोट जतन गर्न राष्ट्र बैंकको अपिल, फोहोर गरे कारवाही

काठमाडौं १९, असोज । अनावश्यक रुपमा नयाँ नोट नलिन र लिएका नोटहरु पनि हिफाजत गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । सरकारले गरेको पछिल्लो व्यवस्था अनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन,...

नेप्से १० अंकले घट्यो, कारोबार रकम ७१ करोड

काठमाडौँ, २५ चैत । केही दिन देखि लगातार बढ्दै आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार भने झण्डै १० अंकले घटेको छ । सोमबार ११९१.६८ पुगेको नेप्से परिसूचक मंगलबार १०.५८ अंकले घटेर ११८१.१० मा झरेको...

आफ्नै स्वामित्वको बैंक स्थापना गर्दै प्रदेश सरकार

काठमाडौं, २४ असार । प्रदेश नं २ को सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ । उक्त बैंक स्थापनाका लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा सात...

नागरिक लगानी कोषको कर्जा भुक्तानी कनेक्ट आइपीएस मार्फत

काठमाडौं, २४ असार । नागरिक लगानी कोषको कर्जा भुक्तानी आइपीएस प्रणाली मार्फत हुने भएको छ । नागरिक लगानी कोष कर्मचारी बचत बृद्धी अवकाश कोषको (८०५) कर्जा भुक्तानीलाई अन्लाईन माध्यम मार्फत सहजीकरण गराउन हिमालयन...

एनआईसी एशिया बैंक र सस्तो टिकेट्सबीच सम्झौता

काठमाडौं, ५ कात्तिक । एनआईसी एशिया बैंक लिमिटेड र सस्तो टिकेट्स प्रालिबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत सस्तो टिकेट्सका ग्राहकले हवाई टिकट तथा होटल बुक गरी भुक्तानी गर्नसक्ने सुविधा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार...

१५ अर्ब ७४ करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

विद्युतीय माध्यमबाट बस भाडा तिर्न सकिने, एनएमबी र एनक्लाउडले ल्याए नयाँ प्रडक्ट

यातायात व्यवसायमा डिजिटल भुक्तानी च्यानल प्रवद्र्घन गर्न एनएमबी बैंक र एन–क्लाउड प्राइभेट लिमिटेडवीच एक सम्झौता भएको छ ।

एनआइसी एशियाले ल्यायो ७.७५ प्रतिशतमै सेयर कर्जा योजना, १५ करोडसम्म ऋण पाइने

उक्त योजनाअन्तर्गत न्यूनतम १ करोड रुपैयाँदेखि अधिकतम १५ करोडसम्मको कर्जा रकम पाउनसक्ने व्यवस्था बैंकले गरेको छ। यसअन्तर्गत ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुविधा रहेको छ।

विदेशी भुक्तानी प्रणालीबाट कारोबार गर्न नपाइने

काठमाडौ ७, जेठ । विदेशी भुक्तानी प्रणालीमार्फत नेपालमा कारोबार नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । विदेशीहरुले नेपालमा आफ्नै देशको विभिन्न भुक्तानी प्रणालीमार्फत कारोबार गरेको पाइएपछि राष्ट्र बैंकले उक्त निर्देशन दिएको छ । राष्ट्र बैंकले...

मेरो सुरक्षाको मोबाइल बीमा सेवा बुटवल, पोखरा र पाल्पामा बिस्तार

काठमाडौं, १६ असार । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान बुटवल, पोखरा र पाल्पामा बिस्तार भएको छ । मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलको बीमा सेवा उपलब्ध गराउँदै आएको छ । मेरो सुरक्षाका प्रमुख कार्यकारी...