बैंक/ बिमा

बिमा पहुँच १७ प्रतिशत पुग्यो

  काठमाडौं १४, चैत । करिब तीन करोड नेपालीमध्ये १७ प्रतिशतले बिमा गरेका छन् । यो गत पुससम्मको तथ्यांक हो । बाँकी ८३ प्रतिशतमा बिमा पहुँच पुग्न सकेको छैन । गत पुससम्म ५२ लाख ५० हजार...

कोरोना बीमा गर्नेको लहर, २ करोड ८७ लाख प्रिमियम संकलन

समितिले जारी गरेको कोरोना भाईरस रोग बिमालेख ३ महिनाको बच्चादेखि ९९ बर्षको जेष्ठ नागरिकसम्मले खरिद गर्न सक्नेछन् । बिमित व्यक्ति कोरोना भाईरसबाट संक्रमित भई त्यसको लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय वा सार्वजनिक निकायले निर्धारण गरे अनुसारका पिसिआर परीक्षणबाट कोरोना भाईरस संक्रमित भएको पुष्टी हुनुपर्नेछ ।

कोरोना बीमाबाट सवा ४२ करोड प्रिमियम संकलन, बीमा गर्ने साढे ७ लाख पुगे

गत वैशाख ७ देखि बीमा समितिको निर्देशनमा कोरोना बिमालेखको विक्री सुरु गरिएको हो । हाल २० निर्जीवन बीमा कम्पनीले उक्त बीमालेख विक्री गरिरहेका छन् ।

बैंकहरुको ऋण असुलीमा नयाँ व्यवस्था, लिलामीको सूचना निकाल्न नपाइने

बैंकले ऋण असुलीमा नयाँ व्यवस्था ल्याएको छ । केन्द्रिय बैंकले निषेधाज्ञा समाप्त भएको एक महिनासम्म ऋण असुली र लिलामीको सूचना निकाल्न नपाइने व्यवस्था गरेको हो ।

आफ्ना १२ बुँदे माग पुरा भए सामाजिक सुरक्षा कोषमा जाने बैंकका कर्मचारीको प्रतिवद्धता (बुँदासहित)

आफ्ना माग पुरा भए सामाजिक सुरक्षा कोषमा आवद्ध हुन कुनै समस्या नरहेको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले बताएका छन् । बैंक तथा वित्तीय संस्थालाई कोषमा आवद्ध हुन सामाजिक सुरक्षा कोषले आग्रह गरिरहदा नेपाल बैंक तथा वित्तीय संस्था संघबाट यस्तो धारणा आएको हो ।

२३ स्थानीय तह अझै बैंक बिहिन, ७ सय ३० तहमा वाणिज्य बैंक पुगे

काठमाडौं २, भदौं । मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये २३ स्थानमा अझै वाणिज्य बैंक पुग्न सकेको छैन । सरकारले गत असारसम्म सबै वाणिज्य बैंकका शाखा पुर्याउने लक्ष्य लिए पनि जेठसम्म ७ सय ३०...

नेपाली कार्डबाट भारतमा पैसा निस्किएन ? राष्ट्र बैंकका प्रवक्तालाई फाेन गर्नुस्

काठमाण्डौ । गत साताकाे एटीएम ह्याक प्रकरण पछि भारतमा नेपाली कार्ड नचल्ने बनाइएकाे छ । ह्याकिङ पछि सुरक्षाकाे कारणले कार्ड सेवा अवरुद्ध भएपछि विभिन्न कामले भारतमा रहेका नेपालीहरुले हैरानी खेपिरहनुपरेको छ । पढ्न, उपचारको लागि,...

कृषि विकास बैंक र फोन पे बीच सम्झौता

काठमाडौं । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे बिच सम्झौता भएको छ । सम्झौतासँगै फोन पे का सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिने भएको छ । अब...

जीबन बीमाको प्रिमियम तिर्ने म्याद बैशाखसम्म, अतिरिक्त शुल्क नलाग्ने

जीबन बीमाको प्रिमियम तिर्न ग्राहकले ०७७ वैशाखसम्मको म्याद पाएका छन् ।

नबिल बैंकले कर्णाली अस्पताललाई दियो १ थान पीसीआर मेसिन किन्ने रकम

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २८ लाख २५ हजार आर्थिक सहयोग गरेको हो। उक्त रकम बैंकले प्रदेश अस्पताल, वीरेन्द्रनगर सुर्खेतमा एक थान पीसीआर मेसिनका निम्ति प्रयोग हुनेछ ।