बैंक/ बिमा

शोधनान्तर ५२ अर्ब ५४ करोड रुपैयाँ बचतमा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति रु.४२ अर्ब ५४ करोडले बचतमा रहेको हो ।

प्राइम लाइफले एचआईभी एड्स संक्रमितको जीवन बीमा गरिदिने

काठमाडौं, ३० चैत । प्राइम लाइफ इन्स्योरेन्सले एचआईभी एड्स संक्रमितहरुको पनि जीवन बीमा गरिदिने भएको छ । कम्पनीले संक्रमितले चाहेको रकम बराबरको जीवन बीमा गरिदिने बताएको छ । उसले नयाँ योजनका लागि राष्ट्रिय एचआईभी एड्स महासंघ...

लघुवित्तले एक तिहाइ कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने, मर्जरमा जाँदा फाइदैफाइदा

काठमाडौं, ८ साउन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७६७७ को माैद्रिक नीतिले लघुवित्त वित्तीय संस्थाहरूलाई शाखा खाेल्न कडाइ गरेकाे छ । बुधवार मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर डा. चिरन्जिबी नेपालले मर्जरमा जाने...

एनबीएल डिवेन्चर निष्काशन सम्बन्धी सम्झौता

काठमाडौं,१ मंसिर । नेपाल बैंक र नबिल इन्भेस्टमेन्ट बैंकिङबीच एनबीएल डिवेन्चर निष्काशन सम्बन्धी सम्झौता भएको छ । डिवेन्चर निष्कासनका लागि नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेस्टमेन्ट बैंकिङका तर्फबाट...

सिटिजन्स बैँक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच सहकार्य

काठमाडौ,३ मंसिर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि., बसुन्धरा, बीच बैँकका ग्राहकवर्गलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात...

आइएमईले ल्यायो ‘आइएमई घरमै १ लाख जितौं’ योजना

आइएमईले कोरोना प्रभावलाई मध्यनजर गर्दै घरबाहिरै ननिस्की रेमिट्यान्स प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यस्तो योजना ल्याएको बताएको छ ।

९१ हजार दाबीमध्ये ६० हजारले पाए कोरोना बीमा भुक्तानी, ६६६ जनाले नपाउने

१ हजार ९ सय ८९ जनाको फाइल कागजात नपुगेको भन्दै सम्बन्धित कम्पनीमै फिर्ता पठाएको समितिले जनाएको छ । फिर्ता पठाइएका फाइलहरुको आवश्यक कागजात पुरा गरेर पुनः पेश गर्न भनिएको छ ।

लक्ष्मी बैंकको मोबाइल मनी– प्रेडिक्ट एण्ड विन, विजेतालाई १ वर्षको इण्टरनेट

युरो कप २०२१ को उमङ्गमा उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफ्टसँगको सहकार्यमा ‘प्रेडिक्ट एण्ड विन’ योजना शुरु गरेको छ ।

कामना सेवा विकास बैंकको एकैपटक दुई नयाँ शाखा विस्तार

काठमाडौं, १४ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा एकैपटक दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश नं. १ मा उदयपुर जिल्लाको त्रियुगा र प्रदेश नं. २ मा...

कामना सेवा बैंकको नयाँ शाखा ठमेलमा

काठमाडौं, २४ जेठ । कामना सेवा विकास बैंकले काठमाडौंको ठमेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । यससँगै...