शनिबार एक घण्टाको लागि आरटीजीएस खुला रहने
आरटीजीएस भनेको कोष स्थानान्तरण गर्ने प्रणाली हो । जसबाट एक बैंकबाट अर्को बैंकमा रकम तथा ऋणपत्रहरु स्थानान्तरण गरिन्छ । यसलाई रियल टाइम ग्रस सेटलमेन्ट अर्थात वास्तविक समयमा कुल पछर्यौंट प्रणाली भनिन्छ।
आफ्नै स्वामित्वको बैंक स्थापना गर्दै प्रदेश सरकार
काठमाडौं, २४ असार । प्रदेश नं २ को सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ ।
उक्त बैंक स्थापनाका लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा सात...
एनआइसी एशिया क्यापिटलको चौथो साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित
काठमाडौं,१८ भदौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभाले लाभांष पारित गरेको ।
बिहीबार क्यापिटलको काठमाडौं सम्पन्न सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १८ प्रतिशतका (कर सहित) दरले...
स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य र एभरेष्ट बैंकको नयाँ व्याजदर सार्वजनिक
वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गर्न थालेका छन। स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय वाणिज्य र एभरेष्ट बैंकले विभिन्न खातामा मंसिर १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेका हुन ।
सेवा करारमा लिने बीमा संस्थानको निर्णय रद्द
राष्ट्रिय बीमा संस्थानले सेवा करारमा लिने सम्बन्धी खरिद कारबाही रद्द गरेको छ ।
लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिए राष्ट्र बैंकमा उजुरी गर्न आग्रह
सहकारी संस्था, लघुवित्त वित्तीय संस्था र फाइनान्स कम्पनी फरक-फरक संस्था भएको र यी संस्थाले दिने सेवा र ब्याजदर फरक-फरक भएको बताउँदै लघुवित्तको हकमा १५ प्रतिशतभन्दा बढी ब्याज नहुने राष्ट्र बैंकले जनाएको छ ।
नेशनल लाइफ इन्स्योरेन्सको खुद नाफामा झिनो सुधार
कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १.९२ प्रतिशतले बढेको छ ।
नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
नबिल बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
ग्लोबल आइएमई बैंकको डेपुटी सीईओमा सुमन पोखरेल नियुक्त
बैंक संचालक समितिको आइतबार बसेको बैठकले पोखरेललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । पोखरेलसँग दुई दशक भन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।
बीमा अभिकर्ताको लाइसेन्स परीक्षा अनलाइनबाटै, ५० प्रतिशत उत्तर मिलाउने योग्य
प्राधिकरणले बीमा व्यवसायको विकासको लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न बीमा ऐन, २०७९ को दफा ९२ उपदफा (र्२) को व्यवस्था बमोजिम संचालन गरिेन बीमा अधिकर्ता परिक्षालाई व्यवस्थित गर्न यस निर्देशिका जारी गरेको जनाएको छ ।