उपत्यका भित्र कुन-कुन ठाँउमा खुला छन् विकास बैंकका शाखा ?(सूचीसहित)
विकास बैंकहरुले काठमाडौं उपत्यका भित्र आफ्ना कार्यालयहरुको खुल्ने दिन र समय निर्धारण गरेका छन्। काठमाडौं उपत्यकाका तीन जिल्लामा यो साता (आईतबारदेखि शुक्रबारसम्म) आठ वटा बैंककाचार वटा शाखाहरु खुल्ला रहनेगरि समय निर्धारण गरेका हुन् ।
एनआईसी एशिया बैंकका महिलालाई विशेष योजना
काठमाडौं, २४ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहक महानुभावहरूलाई विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात २०७६ फागुन २५...
घट्यो अन्तरबैंक एटीएम शुल्क, मासिक दुई कारोबार निःशुल्क
यसअघि बैंक खाताबाट वालेटमा प्रतिदिन रू ५० हजारसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन रू दुई लाखसम्म रकम पठाउन सकिने व्यवस्था ल्याइएको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड नेपालमा १० प्रतिशत बोनस
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रालिबाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ...
ग्लोबल आईएमई बैंकद्वारा मण्डला चित्र अंकित क्यालेण्डर सार्वजनिक
ग्लोबल आईएमई बैंक लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको वि.सं. २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ।
गुराँस लघुवित्तको खुद नाफामा व्यापक गिरावट
यसअवधिमा खुद नाफा ४६.८२ प्रतिशतले घटेर ७३ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ३८ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च, एक डलर बराबर १२२.६१ रुपैयाँ पुग्यो
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २२ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
विद्युतीय गाडी किन्दा ग्लोबल आईएमई बैंकले सहुलियत ब्याजदरमा कर्जा दिने
ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. बीच सहुलियत ब्याजदरमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’मा डा. महावीर पुनको निरन्तरता
नेपालको पहिलो बैक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनःनियुक्त गरेको छ ।
एनआईसी एसिया बैंकको चेक जम्मा गर्न अब अनलाइनबाटै भौचर
राहकबाट आफ्नो मोबाइल वा कम्प्युटरमार्फत 'डब्लुडब्लुडब्लु डट आईसर्भ डट एनआईसी एसिया बैंक डटकम'मा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्ने भएका हुन्।