बैंक/ बिमा

बाढी पीडित मेलम्ची तथा चामे मनाङ्गबासीलाई नेपाल बैंकको सहयोग

गत असार १ गते आएको अविरल वर्षा तथा बाढीका कारण प्रभावित बनेका पीडितहरूलाई राहतस्वरुप चार लाख ५० हजार रुपैया उक्त नगरपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई लघुवित्तको नाफा २८३.९ प्रतिशत बढ्यो

उक्त विवरण अनुसार को खुद नाफा २८३.०८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष ७६/७७ मा कम्पनीको खुद नाफा ५ करोड ९४ लाख रहेकोमा गत वर्ष खुद नाफा बढेर २२ करोड ७६ लाख पुगेको छ ।

नेपाल बैंक खुद नाफा एक अर्ब ४१ करोड, प्रतिसेयर आम्दानी कति ?

नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७८/ ७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

ब्याजदर वृद्धिमा बैंकको होडबाजी, कुन बैंकको कति ?

बैंकहरुले कात्तिक १ देखी लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर असोज महिनाको भन्दा बढाएका छन् । केही बैंकहरुले पुरानै ब्याजदरलाई कायम राखेका छन् ।

एलाइभ सहकारीको ४१.९ प्रतिशत कर्जा प्रवाह, ४३ लाख नाफा कमायो

काठमाडौं, २९ पुस । काठमाडौंको असनस्थित एलाइभ बचत तथा ऋण सहकारी संस्थाको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष शंकर...

शनिबार बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई शनिबार बैंक खुला राख्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले पुस २५ गते शनिवार राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर...

नबिल बैंकको खुद नाफा ८.९१ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी कति ?

नबिल बैंकको खुद नाफा ८.९१ प्रतिशतले घटेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ३२ करोड रुपैयाँ घटेको छ ।

सेवा रेमिटको लाइसेन्स खारेज गरिदै, ३५ दिने भित्र लेनदेन दाबी गर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालीको लाइसेन्स खारेज गर्न लागेको छ । सोही प्रक्रियामा सो कम्पनीसँग कसैको लेनदेन भए ३५ दिनभित्र दाबी गर्न राष्ट्र बैंकले जनाएको छ ।

पूर्वाधार विकास बैंकलाई स्रोत परिचालनमा सहजता, उर्जा ऋणपत्र जारी गर्न बाटो खुल्ला

यसका लागि राष्ट्र बैंकले विभिन्न शर्तहरु तोकेको छ । बैंकले ऋणपत्र जारी गर्दा नै पुँजी कोषको अंगको रुपमा हो वा स्रोत परिचालनमा गणना गर्नका लागि हो भनेर खुलाउनु पर्ने हुन्छ।

एक ऋणीले दुई लघुवित्तबाट ऋण लिन पाउने

एक ऋणीले अब दुई लघुवित्तबाट ऋण लिन पाउने भएका छन् । ७ लाखको सीमा नबढ्ने गरी एउटा ऋणीले दुई वटासम्म लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन सक्ने व्यवस्था भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्त वित्तीय संस्थाका लागि एकीकृत निर्देशिका जारी गरेको छ ।