नेपाल लाईफकाे सदावहार बीमा योजना, एक चोटी बीमा गरे आजीवन जोखिम बहन
काठमाडौं, २६ जेठ । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीले ‘नेपाल लाईफ सदावहार बीमा योजना’ नामक नयाँ बीमा योजना ल्याएको छ ।
आइतबार देखि लागु हुने योजनामा ‘सदावहार जीवनको लागि सदावहार बीमा योजना’ नारामा कम्पनीले स्किम...
एनएमबि बैंकमा ठूलो संख्यामा रोजगारीको अवसर
काठमाडौं, ९ असार । एनएमबि बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले बुधबार विज्ञापनमार्फत् विभिन्न ८ वटा पदका लागि ३ सय १० जनाको आवेदन माग गरेको हो ।
जसमा...
बैंकदर पाँच प्रतिशत कायम, मुद्दती निक्षेपमा सतप्रतिशत कर्जा प्रवाहको छुट !
केन्द्रिय बैंकले बैंकहरूमा लगानीयोग्य रकम बढाउन केही मुद्दती निक्षेपमा सतप्रतिशत कर्जा प्रवाहमा छुट दिने व्यवस्था गरेको हो । नेपाल राष्ट्रबैंकले एकीकृत निर्देशन २०७६ का विभिन्न निर्देशनहरुमा संसोधन गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको हकमा यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले फेर्यो सात विभागको नाम, सूचना प्रविधि विभाग महाशाखामा परिणत
राष्ट्र बैंकले एक सूचना जारी गर्दै साउन १ गतेदेखि लागू हुने गरी गभर्नरस्तरीय निर्णयबाट नाम परिवर्तन भएको जनाएको छ । राष्ट्र बैंकले साविकको सामान्य सेवा विभागको नाम सम्पत्ति तथा सेवा ब्यवस्थापन विभाग भएको छ।
नेशनल माइक्रोफाइनान्सको नाफामा उछाल
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
पूर्वाधार विकास बैंकलाई स्रोत परिचालनमा सहजता, उर्जा ऋणपत्र जारी गर्न बाटो खुल्ला
यसका लागि राष्ट्र बैंकले विभिन्न शर्तहरु तोकेको छ । बैंकले ऋणपत्र जारी गर्दा नै पुँजी कोषको अंगको रुपमा हो वा स्रोत परिचालनमा गणना गर्नका लागि हो भनेर खुलाउनु पर्ने हुन्छ।
बैंक तथा वित्तीय संस्थाको शाखा दोब्बर वृद्धि, तीन पालिका अझै बैंकविहीन
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको शाखा संख्या विगत चार वर्षको अवधिमा दोब्बर वृद्धि भएको छ ।
वाणिज्य बैंकहरुको वित्तीय अवस्था: धेरै नाफा कमाउनेमा नबिल, कुनको अवस्था कस्तो ?
निजी लगानीका बाणिज्य बैंकहरुमा खुद नाफा, वितरणयोग्य मुनाफा तथा अन्य सूचकहरुमा नबिल बैंक प्रथम बन्न पुगेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडले १६ दशमलव ५० प्रतिशत बढी खुद नाफा गरेको छ ।
२५ मेगावाटको सेती नदी जलविद्युतमा एनएमबी, सञ्चय कोष र कृषि बैंकको सहवित्तीयकरण
कुल २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनामा एनएमबी बैंक, कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले लगानी गर्ने भएका छन् ।
‘कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुन्छ’ -अध्यक्ष सिलवाल
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरेका छन् ।