प्राइममा कैलाश विकास बैंक विलय, एकीकृत कारोबार शुरु
काठमाडौं, २९ फागुन । प्राइम कमर्सियल बैंकमा कैलाश विकास बैंक विलय भएको छ। मर्जरपछि बिहीबार दुवै बैंकले एकीकृत कारोबार शुभारम्भ गरेका छन्।
मर्जर पश्चात बैंकको व्यापार व्यवसाय शाखा सञ्जालमा वृद्धि हुने छ । ...
मंसिरका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर
मंसिरमा प्राइम कमर्शियल, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, नेपाल र सिटिजन्सले कात्तिककै ब्याजदर कायम गरेका छन् । माछापुच्छ्रे बैंकले मात्र मंसिरमा निक्षेपको ब्याजदर बढाएको छ भने अरु सबै बैंकले घटाएका छन् ।
एनएमबि बैंकले ल्यायो नौलो बचत योजना, ग्राहकलाई फाइदै-फाइदा
एनएमबी बैंक लिमिटेडले युवाहरुलाई डिजिटाइजेसन, बचत र लगानीतर्फ प्रोत्साहित गर्न नयाँ बचत खाता एनएमबि यु–वाह डिजि सेभिंग्स ल्याएको छ।
राष्ट्र बैंकले खोल्यो ट्विटर अकाउण्ट, सूचना सम्प्रेषणमा सहयोग पुग्ने अपेक्षा
नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक ट्विटर अकाउण्ट सञ्चालनमा ल्याएको छ ।
कामना सेवा विकास बैंकको एकैपटक दुई नयाँ शाखा विस्तार
काठमाडौं, १४ चैत । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा एकैपटक दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले प्रदेश नं. १ मा उदयपुर जिल्लाको त्रियुगा र प्रदेश नं. २ मा...
ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा पाँचथरको डेरी बजारमा
ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवाहरुको संख्या २७५ पुगेको छ ।
राष्ट्रिय बाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा स्मार्टफोन जित्ने मौका
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकहरूका लागि नयाँ अभियानको घोषणा गरेको छ । बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षक पुरस्कार र बोनस प्रदान गरेर आफ्नो विशेष दिनलाई उनीहरूसँग मनाउने उद्देश्यसहित यस अभियान सञ्चालन गरेकाे...
एनआइसी एशिया लघुवित्तको खुद नाफा २४.४९ प्रतिशत वृद्धि
एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २४.४९ प्रतिशतले वृद्धि भएको छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट
काठमाडौं, १५ माघ । एनआईसी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइलबीच एनआईसी एशिया बैंकका ग्राहकहरूलाई सामसग ग्यालेक्सी एसटेन प्लस तथा सामसग ग्यालेक्सी नोट टेन प्लसको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्र...
ग्लोबल आईएमई बैंकको सीइओमा सुरेन्द्रराज रेग्मी नियुक्त, भदौ १ गतेबाट पदभार सम्हाल्ने
रेग्मीले आगामी भदौ १ गतेबाट सीइओको पदभार सम्हाल्ने छन्।