फोन पे मा मर्चेन्टको संख्या १० हजार नाघ्यो
काठमाडौं, २७ जेठ । फोन–पे प्रा.ली. दश हजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन पे मा १४ प्रकारका मर्चेन्टमा मासिक ५० पचास हजार भन्दा धेरै कारोबार हुने गरेको कम्पनीले बताएको छ ।
फोन...
ग्लोबल आइएमईको १८औं वार्षिकोत्सव, फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई...
सिद्धार्थ बैंकको क्रेडिट कार्ड आवेदन अनलाईनबाटै दिन सकिने
सिद्धार्थ बैंक लिमिटेडले यहि कार्तिक १३ गते देखि अनलाईन मार्फत क्रेडिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ ।
विद्यार्थीहरुसँग बीमा सम्बन्धी अन्तरक्रिया
बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज नुवाकोटको दुप्चेश्वर–६, समुन्द्रटारस्थित रुक्मणी माध्यमिक विद्यालयमा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
रिपोमार्फत ५० अर्ब पठाउँदै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल
यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँड अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।
कर्जा असुलीको सूचना निकाल्दा ऋणीको फोटो छाप्न नपाइने
एक वर्ष भन्दा बढी अवधिको लागि प्रवाह भएको कर्जा असुलीको लागि सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतीत भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्नेछ ।
कोरोना बीमाबाट ७२ करोड ४२ लाख प्रिमियम संकलन, बीमा गर्ने १२ लाख ६६ हजार...
कोरोना बीमा बापत निर्जीवन बीमा कम्पनीहरुले बुधबारसम्म १२ लाख ६६ हजार ९ सय ४५ जनाको कोरोना बीमा गरेका छन् । यो गत वैशाख देखि हालसम्म बीमा भएको तथ्यांक हो ।
एनएमबि बैंकले ल्यायो दुई नयाँ अफर, जुनसुकै बैंकमा निःशुल्क रकम ट्रान्स्फर गर्न सकिने
अफरमा ग्राहकहरुले इएमएमबी एप र वेब मार्फत नेपालको जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्स्फर गर्न सक्नेछन् ।
शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँ घाटामा
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँ घाटामा रहेको हो ।
आइएमईको ‘डबलको डबलको डबल’ विजेता इन्द्रराजले जिते दोब्बर पैसा
काठमाडौं, २७ कात्तिक । आईएमई डबलको डबलको डबल अफरको सातौं विजेता इन्द्रराज शेरचन भएका छन । आईएमई ग्रुपले बुधबार सेवाग्राही शेरचनलाई दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता शेरचन...