बैंक/ बिमा

परिसंघको अध्ययन भन्छ-‘सीडी अनुपात लागू गर्न बैंकहरुलाई समय नदिँदा तरलता अभाव’

नेपाल राष्ट्र बैंकले ल्याउने नीति कार्यान्वयन गर्नका लागि कहिलेकाँही पर्याप्त सयम दिएको देखिदैन ।

लेखापरीक्षण नगरी राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले लाभांश बाड्न नपाउने

अर्थ मन्त्रालयले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयमा आज सोमवार बसेको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले लेखापरीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजको मितिदेखि सुरु भइ २०८० वैशाख १६ गतेसम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

लघु बीमा कम्पनीले अब वैदेशिक रोजगार बीमालेख बिक्री गर्न पाउने

लघु जीवन बीमा कम्पनीहरूले अब वैदेशिक रोजगार(म्यादी) बीमालेख जारी गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले लघुबीमा निर्देशन-२०८० संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

सेञ्चुरी बैंकको २ नयाँ शाखा पथरी र इनरुवामा

काठमाडौं, १८ जेठ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंगलबार देखि थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी शाखा र सुनसरी जिल्लाकोे इनरुवा नगरपालिका–१,...

ठगी नियन्त्रण गर्न सिदार्थ बैंकको ‘सिदार्थ बैंकस्मार्टएक्स्पी’

काठमाडौं, १ भदौ । सिदार्थ बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकङ्ग एपलाई सिदार्थ बैंकस्मार्टएक्स्पीमा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै सर्बमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिनेछ...

मञ्जुश्री फाईनान्सले ल्यायो अनलाइन मार्फत खाता खाल्ने सुविधा

उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकहरुलाई रेमिटान्स लगायतका अन्य बैंकिङ्क सुविधा उपलव्ध गराउदै आएको यस फाइनान्सले अब अनलाइन सेवा मार्फत खाता खाल्ने सुविधा उपलव्ध गराएकोे हो ।

स्थानीय तहमा अझै पुगेनन् बैंक, सेवाग्राहीलाई सास्ती

डाेल्पा, १० असार । डोल्पाको चार स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा दैनिक कारोवार सदरमुकाम दुनैबाट हुँदै आएको छ । स्थानीय सरकार गठन भएको करीब दुई वर्ष पूरा हुन लाग्दासम्म डोल्पाका डोल्पोबुद्ध...

लघुवित्तहरुको कर्जा लगानी ४ खर्ब ३० अर्ब नाघ्यो, ४५ प्रतिशत कृषिमा

लघुवित्त संस्थाहरुले कर्जा लगानी ४ खर्ब ३० अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर-स्थलगत सुपरिवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

एनआईसी एशिया बैंकद्वारा मजदुरलाई खाद्यान्न सामग्री वितरण

काठमाडौं, १७ चैत । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देश लकडाउनमा भएको बेला दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन एनआईसी एशिया बैंकले खाद्यान्न सामाग्री वितरण गरेको छ। आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी...

पेन्सन कोषमा रहेको ५६ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता छन् शर्तहरु

बैंकले सूचना प्रकाशित गरि एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७९ कात्तिक ३ देखि २०८० कात्तिक ४ गतेसम्म ३६७ दिनको लागि लगानी गर्न लागेको जनाएको हो ।