भदौमै डीपीआर सकिने भनेको बेतन कर्णालीको अडिट टनेल निर्माणको टेण्डर नै...
काठमाडौं, १२ असोज । बेतन कर्णाली जलविद्युत आयोजनाको अडिट टनेल निर्माणका लागि प्रक्रिया शुरु भएको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम...
डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत
बुधबार राति १२ बजेदेखि लागु हुने गरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १ रुपैयाँका दरले घटाएको हो । प्रति लिटर १ रुपैयाँले मूल्य घटेसँगै अब डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर ९० रुपैयाँ कायम भएको छ ।
‘जलवायु परिवर्तनले क्षति पुगेका प्रभावित राष्ट्रले उचित क्षतिपूर्ति पाउनुपर्छ’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनले नेपालमा ठूलो जनधनको क्षति पुगेको भन्दै क्षतिपूर्ति माग गरेकी छिन् ।
हिमाल आइरनले विद्युत महसुलबारे दायर गरेको रिट खारेज, महसुल तिर्नुपर्ने
हिमाल आइरन एनड स्टिल प्रालिले डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेको रकम नतिर्न पर्ने आदेश माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा बिक्री गर्न टेन्डर...
नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धनमा कार्यकारी निर्देशक पदमा जागिर खुल्यो
वैकल्पिक ऊर्जाको क्षेत्रमा १० वर्ष काम गरेको अनुभवी हुनुपर्ने छ।
डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद : मध्यरातमा जोडियो २३...
नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरमार्फत् विजुली प्रयोग गरेर प्रिमियम महशुल नबुझाएको भन्दै लाइन काटेका २३ उद्योगमा पुनः विद्युत जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार मध्यरातसम्म सबै उद्योगमा लाइन जोडिदिएको हो ।
कुलमानले गरे भारतीय ठेकेदारको ३५ करोड जफत, १८ करोड जरिवाना पनि...
काठमाडौं, १३ जेठ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डमा सन्तोषजनक काम नभए पछि नेपाल विद्युत प्राधिकरणले भारतीय कम्पनी आइकम टेलसँगको...
प्रतिव्यक्ति ऊर्जा खपत न्यून, १२ प्रतिशत जनता पहुँच बाहिर
सरकारले घरघरमा विद्युत् खपत बढाउन विद्युतीय चुलो (इन्डक्सन)को प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टसेनहरु खोल्ने कार्यक्रम अगाडि बढाएको छ ।
नेपाल–भारत जेडब्ल्युजी बैठक बंगलुरुमा शुरु, बुटवल–गोरखपुर ४०० केभी प्रशारण लाइनबारे छलफल...
बैठकले दुवै मुलुकबीच ऊर्जा क्षेत्रमा सहकार्य बढाउने, अहिलेसम्मको सहकार्यको समीक्षा गर्ने, सीमापार प्रशारण लाइन, ऊर्जा ब्यापार र ऊर्जा बैंकिङ जस्ता विषयमा छलफल गर्ने छ ।