माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको ऋण सम्झौता, जुट्यो ७ अर्ब ४०...

निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ । इक्विटीमा प्राधिकरण र सर्वसाधारणको लगानी रहनेछ ।

भार प्रेषण केन्द्रबाटै विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले भने – अब लोडसेडिङ...

नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङको भयावह अवस्था नरहने बताएका छन् ।

माथिल्लाे तामाकाेसीमा जटिल मानिएकाे ठाडो सुरुङमा पाइप राख्ने काम सुरू

काठमाडाैं, २ असार । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको छ । लामो...

शुक्रबार काठमाडौंको यी स्थानमा दुईघण्टा बत्ती जाने

प्राधिकरणका अनुसार बालाजु वितरण केन्द्रमा पर्ने धर्मस्थली फिडर मर्मत गर्नुपर्ने भएकाले त्यस फिडरबाट विद्युत सप्लाइ हुने क्षेत्रमा दुईघण्टा बिजुली जाने भएको हो ।

चार वर्षमा २३ प्रतिशत विद्युतको पहुँच वृद्धि, टुकी बत्ती युगको अन्त्य...

राष्ट्रिय प्रसारणमा आवद्ध भएर विद्युत उपभोग गर्ने घरपरिवार संख्या भने ८६.४४ प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको तथ्यांकमा उल्लेख गरिएको छ ।

काठमाडौंका यी स्थानमा मंगलबार दिनभर बिजुली जाने

नेपाल विद्युत प्राधिकरणले पोल सार्नेलगायत काम गर्न मंगलबार दिउँसो काठमाडौंका विभिन्न स्थानमा विद्युत सप्लाइ बन्द गर्ने लागेको सूचनामा जनाएको छ ।

घरघरमा स्मार्ट मिटर जडान गरिदै

काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक बर्षदेखि घरघरमा स्मार्ट मिटर जडान गर्ने कार्यलाई विस्तार गर्ने भएको छ । परम्परागत मिटरलाई प्रतिस्थापन...

निरन्तर घाटामा आयल निगम, दुई सातामा २ अर्ब २२ करोड घाटा...

विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको हो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ।

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रू’, ८३ असारभित्र सम्पन्न गर्ने...

तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाटजडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ ।

दोर्दीखोला जलविद्युतको २७ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

करिब ९५ प्रतिशत काम सम्पन्न भएको यस आयोजनामा हाल मेशिनहरु फिट गर्नेलगायतका कार्य भइरहेको आयोजनाले जनाएको छ । यस आयोजनाले विसं २०७२ फागुनबाट निर्माण शुरु गरी विसं २०७५ भदौ १५ गते आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो ।