अनधिकृत संरचना हटाउन ललितपुर महानगरको’अल्टिमेटम’, अटेर गरे डोजर लगाइने

ललितपुर महानगरले अनधिकृत संरचना बनाएर व्यापार, व्यवसाय गर्नेहरूलाई समय दिएरै हटाउने भएको छ।

दाउन्ने खण्डमा आज पनि समस्या, घण्टौ जाम

पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डमा सवारी साधनको लामो जाम देखिएको छ । घण्टौं जाममा परेपछि यात्रु मारमा परेका छन् ।

छिचोलियो सिद्धबाबा सुरुङ मार्ग

सिद्धबाबा सुरुङ मार्ग छिचोलिएको छ । मुख्य सुरुङ मार्ग निर्माण थालिएको एक वर्षको अवधिमै ‘ब्रेक थ्रु’ भएको हो । दुई वर्षअघि नै ठेक्का लागेपनि सुरुङ् मार्गको काम भने एक वर्ष अगाडीबाट सुरु भएको हो ।

सडकका थप ४० रुग्ण ठेक्का तोड्दै सरकार, ठेक्का व्यवस्थापनमा कुलमानको कडा...

सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया पनि सुरु भएको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय तुम्लिङ्टार, इलाम, हेटौंडा र नेपालगञ्जले आइतबार आफू मातहत रुग्ण अवस्थामा रहेका ४० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका हुन् ।

छिचोलियो कोशी करिडोर, त्रिदेशीय सडक सञ्जाल स्थापित

तीन देशको सडक सम्पर्क स्थापित गर्ने उत्तर–दक्षिण कोशी करिडोर सडक छिचोलिएको छ । करिडोर अन्तर्गत खाँदबारी–किमाथांका सडक खण्ड अन्तर्गत १५८ किलोमिटर सडकको ‘ट्र्याक ओपन’ भएसँगै भारत–नेपाल र चीन विच सडक सञ्जालले सम्पर्क स्थापित गर्ने सडक छिचोलिएको हो ।

खोटाङको हलेसीमा भीषण आगलागी, नियन्त्रणमा लिन सकस

खोटाङको हलेसी बजारमा आगलागी नियन्त्रणको प्रयास जारी छ । आइतबार साँझ एउटा हार्डवेयर पसलबाट निस्किएको आगो छेउमा रहेका दुईवटा टहरा र एउटा पक्की घरमा पनि पुगेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले बताएका छन् ।

माछापोखरी क्षेत्रका अवैध संरचनामा महानगरको डोजर

काठमाडौं महानगरपालिका-१६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ ।

एघार निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा, एकदेखि दुई वर्ष सार्वजनिक खरीदमा...

विभिन्न सरकारी तथा सार्वजनिक निकायहरुको सिफारिसको आधारमा ति कम्पनीलाई कालो सूचीमा राखिएको र उनीहरुले एक देखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक खरीद कारवाहीमा भाग लिन नपाउने बताइएको छ ।

चल्न थाले सार्वजनिक सवारी

सरकारले यातायात व्यवसायीको माग पुरा गर्दै राइड सेयरिङ सम्बन्धी नियमावली रोक्न लगाएसँगै आजबाट सार्वजनिक यातायात र ट्याक्सीले सेवा थालेका छन् ।

पहिरोले कोदारी राजमार्ग अवरुद्धः छ सय ‘कन्टेनर’ सीमापारि

पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरीपुलपारि रोकिएका छन् ।