कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु
कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर नरहरिनाथ–८ लालुका ४३ वर्षीय केशव थापा र २५ वर्षीय गंग थापाको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
दशैंमा काठमाडौंमा हुनुहुन्छ ? नेपाल प्रहरीले दिनेछ बस सेवा
नेपाल प्रहरीले दशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क चलाउने भएको छ । दशैंमा सार्वजनिक यातायात कम चल्दा सर्वसाधारण्लाई समन्य हुने गरेको छ । प्रहरीका अनुसार एक बस रिङरोडभित्र चल्ने छ भने अर्को बस बाहिर चलाउने योजना छ ।
तीन नम्बर पुलको पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु
नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलमा सोमबार बिहान गएको पहिरो हटाएपछि आवागमन सुचारु भएको छ ।
८ वर्षपछि खुल्यो तातोपानी नाका, चीनतर्फ जान स्थानीयको लाम
अध्यागमन कार्यालयबाट पास बनाएर शुक्रबार यस क्षेत्रका सांसद माधव सापकोटा सुबोध, भन्सार कार्यालयका प्रमुख दयानन्द केसीसहितको टोली पास बनाएर मितेरी पुल पारी गएसँगै यो नाका पूर्ण रुपमा खुलेको हो ।
सिद्धार्थ राजमार्ग आजदेखि दैनिक ६ घण्टा बन्द
पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि आजदेखि यही फागुन सात गतेसम्म दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ । सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ ।
शिक्षक अस्पतालका लागि चितवन उपयुक्त हुने अध्ययन समितिको निष्कर्ष
शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ ।
पहिराेकाे कारण कर्णाली राजमार्ग अवरुद्ध
कालिकाेट, २२ भदाै । शनिबार बिहानैदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । सो राजमार्गअन्र्तगतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएर अवरुद्ध...
बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरवारलाई संग्रहालयमा परिणत गर्ने घोषणा
बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने भएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरे ।
बालाजुमा मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरकाे मृत्यु
काठमाडाैं, १७ साउन । काठमाडौंको बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई मजदुरकाे मृत्यु भएकाे छ ।
प्रहरीका अनुसार शुक्रबार बिहान दश...
काठमाडौं-तराई/मधेश द्रुतमार्गको डिजाइन परिवर्तन, पहिरो रोकथाममा हुने खर्च जोगिने
उपत्यकालाई निजगढसँग जोड्ने काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फाष्ट-ट्रयाक) आयोजना अन्तर्गत निर्माण हुने सुरुङमार्गको डिजाइन नेपाली सेनाले परिवर्तन गरेको छ।