Tag: ‘लकडाउन’

मन्त्रिपरिषद बैठक बस्दै, कति थपिएला लकडाउनको अवधि ?

पछिल्लो पटक सरकारले थप गरेको लकडाउनको समय सोमवार रातिबाट सकिँदैछ। त्यसैले अब सरकारले लकडाउन थप गर्ला वा नगर्ला भन्ने आम सर्वसाधरणको लागि चासोको विषय बनेको छ।

गाउँ नफर्किन काठमाडौंका मेयरको आग्रह, समस्या परे ११८० मा फोन गर्नुस

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौंमा बसेका नागरिकहरुलाई गाउँ नफर्किन आग्रह गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा जारी शुभकामना सन्देशमा उनले नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेको प्रति चिन्ता व्यक्त गर्दै उनीहरुलाई यहीं रहन र कुनै समस्या परे महानगरमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

सीमाभन्दा १० प्रतिशत थप कर्जा दिन महासंघको राष्ट्र बैंकसँग माग

नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसायलाई स्वीकृत सीमाभन्दा बढीमा १० प्रतिशत थप कर्जा दिने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेको छ ।

काठमाडौंमा रोकिएकाहरु शुक्रबार र शनिबार बाहिर जान पाउने

लकडाउनका कारण काठमाडौं उपत्यकामा रोकिएकाहरुलाई सरकारले घर जान दिने भएको छ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री एवम् कोरोनाभइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलको नेतृत्वमा बिहीबार बसेको बैठकले शुक्रबार र शनिबार गरी दुई दिन काठमाडौंबाट बाहिर जान दिने निर्णय गरेको हो ।

भर्चुअल थिएटरमा आज १ बजे ‘अँधेरी नगरी चौपट राजा’, ५...

भर्चुअल थिएटर फेस्टिभलमा आज बिहीबार ‘अँधेरी नगरी चौपट राजा’ र ‘द फ्लाइट’ गरी दुई नाटक प्रदर्शन हुँदैछन् ।

भर्चुअल थिएटरमा अब दैनिक दुई नाटक, आज ५ बजे नाटक क्लेशाः

‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’मा बिहीबारदेखि दैनिक दुई नाटक देखाइने भएको छ । भर्चुअल थिएटर फेस्टिभलको रुपमा सञ्चालन गरिएको कार्यक्रम समापन नजिक पुगे पनि प्राप्त नाटकहरु धेरै भएकोले सबै नाटक दर्शकलाई देखाउन यो निर्णय लिइएको फेस्टिभल निर्देशक केदार श्रेष्ठले बताए ।

लकडाउन वैशाख ३ सम्म लम्ब्याउने मन्त्रिपरिषद्‍को निर्णय

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयावधि थप गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३ गतेसम्मलाई लकडाउन लम्ब्याउने निर्णय लिएको हो।

‘हामी समाज, राष्ट्रका लागि अभियानमै छौं’- अभियान्ता केपी खनाल

लकडाउनको बेला नेपालको कान्छा अभियान्त भनेर चिनिने केपी खनाल सेल्फ क्वारेन्टाइनमा भनेर भित्र बस्नु भन्दापनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सन्देश लिएर गाँउ टोल पुगेका छन् ।

लम्बियो भर्चुअल थिएटर फेस्टिभल, आज ‘शकुन्तलाको औंठी’, गुरुकुलको नाटक पनि सूचीमा

कीर्तिपुरस्थित थिएटर मलले लकडाउनसँगै शुरु गरेको ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को अवधि एक साता बढाएको छ । उत्सवको प्रारम्भिक लक्ष्य एक साता पूरा भए पनि ‘लकडाउन’को अवधि बढेसँगै उत्सव अवधि पनि अर्को सातासम्म लम्बिने भएको हो ।

लकडाउनको अवधि आठ दिन बढाउने मन्त्रिपरिषद्को निर्णय

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन बढाउने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समय थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।