Tag: Accident
तीनथानामा मोटरसाइकल स्कुटरमा बजारियाे, चालकको मृत्यु
काठमाडौंको तीनथानामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
पर्वतको नेपानेमा जीप दुर्घटना, एक जनाको मृत्यु
पर्वतको फलेवास नगरपालिका–८ नेपानेमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
आइपिएल जितेको खुसीयाली मनाउने क्रममा भागदौड, सात जनाको मृत्यु
रोयल च्यालेन्जर्स बेंगलुरुले १८ वर्षपछि आइपिएल जितेको खुसीयाली मनाउने क्रममा भागदौड हुँदा कम्तिमा सात जनाको मृत्यु भएको आशंका गरिएको छ।
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन
दुर्घटनाग्रस्त ट्रक हटाएपछी अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु
उदयपुरको गाईघाटस्थित त्रियुगा बसपार्क सडकखण्डमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। सडकको छेउमा उभिएका दिदीबहिनीको गाडीको ठक्करबाट सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको मृत्यु भएको हो ।
महाकुम्भबाट फर्केको गाडि दुर्घटना, तीन जनाको मृत्यु
महाकुम्भमा स्नान गरी फर्किरहेको नेपाली तीर्थयात्री सवार स्कर्पियो शुक्रबार राती दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
अटोरिक्सा र जिप आपसमा ठोक्किँदा एक यात्रुको मृत्यु, तीन जना घाइते
काठमाडौं । झापामा अटोरिक्सा र जिप आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार बुद्धशान्ति गाउँपालिका-४ हापेन चोकमा प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा...
पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालियाे
पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ ।
























