‘महामारी देखिएको ठाउँला सिल गरिएको छ। महामारीसँग जुध्न सबै तयार हुनुपर्छ।’ जनताका लागि रोग र भोकविरुद्ध सरकार लडिरहेको बताए । भारतबाट अनेक कष्ट झेल्दै घर फर्केकाबाट महामारी फैलनमा योगदान गरेको छ,’ प्रधानमन्त्रीले भने। स्वदेश फर्कनेको अनिवार्य परीक्षण गरिनुपर्ने पक्षमा सरकार रहेको उनले बताए।