Tag: अध्यक्ष क्यान महासंघका

‘मन्त्रालयबीच तालमेल नै छैन्,यसरी आइटीको विकास हुँदैन’

सरकार आफै प्रविधि आएपछि प्रविधि हेरेर मात्रै नीति बनाउने गरेको छ । यसले गर्दा समस्या परेको छ । सरकारले समयमा नीति बनाउन कहिल्यै सकेन । यो आउँदै छ, यो हुँदै छ भनेपछि तुरुन्त निर्णय गर्न सकेको भए प्रभावकारी हुन्थ्यो ।