Tag: अध्ययन

बालबालिकाको अगाडि प्रयोग गर्ने शब्दले कस्तो असर गर्छ ?

आमाबुबाहरूमा आफ्नो छोराछोरीले भनेको मानेनन् भने कराउने, गाली गर्ने, पिट्ने बानी हुन्छ । बालबालिकालाई अनुशासित बनाउने वा आज्ञाकारी बनाउने निहुँमा गरिने शब्दले नै बालबालिका मानसिक असर पैदा गराउने अध्ययनले देखाएको छ ।