Tag: अमेरिकी डलर सस्तियो

अमेरिकी डलर सस्तियो, एक डलरबराबर ११६ रुपैयाँ ७२ पैसा

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार शुक्रबारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा रहेको छ ।

अमेरिकी डलर ७ महिनायताकै सस्तो, एक डलरबराबर ११६ रुपैयाँ २९ पैसा

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार बुधबारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८९ पैसा रहेको छ ।

अमेरिकी डलर सस्तियो, एक डलरबराबर ११७ रुपैयाँ १२ पैसा

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ ।

अमेरिकी डलर सस्तियो, एक डलरबराबर १२१ रुपैयाँ २४ पैसा

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विनिमय दरअनुसार डलरको बिक्री मूल्य अघिल्लो दिनभन्दा १० पैसाले घटेको हो । राष्ट्र बैंकले सर्वसाधारणबाट भने एक डलर १२० रुपैयाँ ६४ पैसामा किन्नेछ ।