Tag: अलपत्र यात्रु ओसारपसारमा रोक

लकडाउन थप कडाइ गर्न निर्देशन, अलपत्र यात्रु ओसारपसारमा रोक

जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अत्यावश्वय सेवा बाहेकका सवारी साधन सञ्चालन तथा यात्रु ओसारपसारलाई पूर्ण रुपमा रोक लगाउन सोमबार परिपत्र गरेको हो ।