Tag: आइएमइ लाइफ इन्स्योरेंस

आईएमई लाईफद्वारा २० लाख मृत्यु दावी भुक्तानी

आइएमइ लाइफ इन्स्योरेंस कम्पनी धरान शाखाले एक बिमितलाई २० लाख रुपैयाँ मुत्यु दाबी भुक्तानी दिएको छ । मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका धरानका दिपक मगरका आफन्तलाई मृत्यु दाबी भुक्तानी दिएको हो ।