Tag: आइएमई जनरल इन्स्योरेन्स

आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर पीडित बिरामीहरुलाई आर्थिक सहयोग

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक रुपले विपन्न क्यान्सर पीडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

आइएमई जनरल इन्स्योरेन्स र ग्यालेक्सी क्लिनिकबीच सम्झौता

सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सी स्पेशालिटी क्लिनिकका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरे ।