Tag: आन्तरिक उडानको संख्या बढ्यो

यात्रुको चाप बढेसँगै आन्तरिक उडानको संख्या बढ्यो

सरकारले असोज १ देखि नै लामो दूरीको सार्वजनिक यातायात खोले पनि ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्थाले यात्रु हवाइ यात्रामा आकर्षण भएको हुनसक्ने वायुसेवा कम्पनीले बताएका छन्।