Tag: आन्तरिक उडान सोमबारदेखि

आन्तरिक उडान सोमबारदेखि, सिट क्षमता अनुसार नै सञ्‍चालन अनुमति

यसअघि मन्त्रीपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । व्यवसायीहरुले ५० प्रतिशत क्षमतामा संचालन गर्न लागत पनि नउठ्ने भन्दै निर्णय सच्चाउन माग गर्दै आएका थिए ।