Tag: आर्थिक बृद्धिदर

आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा सीमित हुने सरकारको प्रक्षेपण

केन्द्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष २.२७ प्रतिशतको वृद्धिदरमात्र सम्भव हुने अनुमान रहेको छ। यसअघि गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धिदर ६.७५ कायम भएको थियो ।