Tag: इतिहासकै सबैभन्दा ठूलो आविष्कार

के होला मानव इतिहासकै सबैभन्दा ठूलो आविष्कार ?

अहिलेसम्मको मानव इतिहासलाई केलाउने हो भने आगो र पाङ्ग्राको आविष्कारलाई सबैभन्दा ठूलो आविष्कार मानिन्छ । किनकी अन्य जतिपनि आविष्कार छन् ती सबैको कथा त्यहीबाट सुरु भईरहेको छ ।