Tag: एकजुट बने पूर्वपञ्च

एकजुट बने पूर्वपञ्च, गीता छोएर खाए पार्टी नफुटाउने कसम

काठमाडौं, २८ फागुन । राप्रपा र राप्रपा (संयुक्त) बीच बुधबार एकीकरणको घोषणा भएको छ। राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच कमल थापा नेतृत्वको राप्रपा तथा...