Tag: एड्भान्स अटोमोबाइलका जनरल म्यानेजर अधीर कुमार श्रेष्ठ

‘अटोमोबाइल विलाशिता होईन् अपरिहार्यता हो’

नेपालको कुनैपनि सडकमा सजिलै चल्न सक्ने, लामो यात्राको लागि पनि यो निकै उपयोगी यसका साथै यसको सिट क्षमता ५ भएपनि २ वटा सिट थपेर यात्रा गर्न सकिने भएको कारण रेनो ट्राइबरलाई धेरै मन पराईएको छ ।