Tag: औषधि

लकडाउनको अवधिमा ५६ करोड ९७ लाखको औषधि आयात

सरकारले लकडाउन गरेयता १७ दिनको अवधिमा ५६ करोड ९७ लाख २८ हजार रुपैयाँको आयात भएको छ । औषधिका लागि चाहिने कच्चापदार्थ १० करोड ८७ लाख रुपैयाँ बराबरको आयात भएको तथ्यांकमा उल्लेख छ ।

भारतले प्रतिबन्ध लगाएको एक महिना भित्रै औषधि फुकुवा गर्नुको कारण के...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको थियो। सो वार्ताको क्रममा पनि ट्रम्पले निर्यात फुकुवा गर्न दबाब दिएको बुझिएको छ।