Tag: काठमाडौंका जग्गाको नयाँ मूल्य

काठमाडौंका कुन स्थानमा कति पर्छ जग्गाको मूल्य?

महानगरले सबैभन्दा सस्तोमा आनाको ४ लाख रुपैयाँदेखि महँगोमा आनाकै ५० लाख रुपैयाँसम्म मूल्य तोकेको छ ।महानगरले यही दररेटका आधारमा सम्पत्ति कर उठाउने छ ।