Tag: कोरोना भाइरस

परीक्षण कम हुँदा संक्रमितको संख्या घटेको देखियो

नेपालमा पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । पछिल्लो दिनमा उल्लेख्य संख्यामा बण्ेको कोरोना शनिबारको तथ्यांकले केही संतोषजनक देखिएको छ ।

६६० जनामा कोरोना पुष्टी, १ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडा अनुसार यस अवधिमा एक जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना पुष्टी

नेपालमा पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आंकडा अनुसार देशभर २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

विदेशमा कोरोनाबाट थप तीन नेपालीको मृत्यु, मृतकको संख्या ३१५ पुग्यो

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा...

कोरोना भाइरस नेपालः २४ घण्टामा थप १०१४ सङ्क्रमित, २० जनाको मृत्यु

सोमवार नेपालमा १,०१४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कुल ६,२२० जनाबाट सङ्कलित नमुनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण फेला परेका हो । गएको २४ घण्टामा २० जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

गएको २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या...

काठमाडौं, २९ कात्तिक । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट...

‘कोरोना भाइरसलाई पूर्ण रुपमा निर्मूल पार्न सकिँदैन’- डब्लुएचओ

उनले भनेका छन्, ‘जहाँ क्लस्टरका रुपमा संक्रमण फैलिएको छ, त्यहाँ संक्रमण रोक्न सकिन्छ, महामारीको दोस्रो लहरबाट बच्न सकिन्छ । तर यो भाइरसलाई पूर्ण रुपमा निर्मूल गर्न भने सकिँदैन ।’

कोरोनाबाट बाजुराकी दुई वर्षीय बालिकाको मृत्यु, मृतकको संख्या ८ पुग्यो

काठमाडौं, १७ जेठ । कोरोना भाइरसको संक्रमण देखिएकी दुई बर्षीया बालिकाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित बिफ्रिङमा बाजुराकी...

हतोत्साहित निजी क्षेत्र

संक्रमण बढ्दै गएर यतिका दिनसम्म लकडाउनमा उद्योग धन्दा बन्द हुंदा पनि उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रलाई संवोधन गर्नेतर्फ सरकारी निकायबाट पहल नहुनाले उद्योग व्यवसायको कर्ममा लागेका हामी समस्त उद्यमी व्यवसायी हतोत्साहित भएका छौं ।

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, २९ लाख संक्रमित

काठमाडौं, १४ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । आइतबार बिहानको तथ्याङ्क अनुसार शनिबारसम्म...