Tag: कोरोना विरुद्ध लड्न नबिल बैंक

कोरोना विरुद्ध लड्न नबिल बैंकको २६ लाख २८ हजार सहयोग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री भानु भक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।