Tag: क्यान्सर दिवस

विश्‍वलाई चुनौंती बनेको क्यान्सरले नेपालमा वर्षेनी लिन्छ १० हजार बढीको ज्यान

क्यान्सरले संसारभर वर्षेनी लाखौँ मानिहरुको ज्यान जाने गरेको अध्ययनले देखाएको छ । विश्वको तुलनामा क्यान्सर मुटुरोगपछि मानिसहरुको मृत्यु हुने दोस्रो कारण बनेको छ ।