Tag: खोकी

धेरै हप्तासम्म खोकी निको भएन बेवास्ता नगर्नुहोस्, यी हुनसक्छ कारण

रुघाखोकी एक समस्या हो जसलाई मानिसहरूले हल्का रूपमा लिने गर्छन्। धेरैजसो मानिसहरु डाक्टरकहाँ जान पनि हिचकिचाउँछन्, जाडो मौसममा रुघाखोकीको समस्या धेरै हुने गर्छ ।