Tag: गरिमा विकास बैंक

अर्बपति क्लबमा उक्लियो गरिमा विकास बैंक, प्रतिसेयर आम्दानी कति ?

रिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरकेो छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा आकर्षक सुधार देखिएको छ ।

नेपाल पेमेन्ट सोलुशन र गरिमा विकास बैंकबीच सम्झौता

नेपाल पेमेन्ट सोलुशनले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै गरिमा विकास बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ ।

गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस कति ?

रिमा विकास बैंक लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ ।