Tag: गोलभेडा

असार ३ गते प्रतिकेजी ५ रूपैयाँमा नबिकेको गोलभेंडाको मूल्य १८० पुग्यो

व्यापारीहरूले किसानबाट न्यून मूल्यमा खरिद गर्ने र धेरै नाफा खाएर बेच्ने गरेका छन् । जसकाे कारण उपभोक्ता महंगाे मूल्यमा किन्न बाध्य छन् भने किसानले उत्पादनकाे समेत मूल्य पाउँदैनन् ।

खानै नसकिने गरी महँगियो गोलभेडा, एक सातामै दोब्बरले मूल्य वृद्धि

केही दिनयता गोलभेडाको मूल्य अकाशिएको छ। एक सातामै झण्डै दोब्बरले मूल्य वृद्धि भएको छ। स्थानीय उत्पादन कम भएकाले तरकारीको मूल्य बढेको कालिमाटी तकारी बजार समितिले जनाएको छ।

यी हुन् दैनिक गोलभेडा खादाँ स्वास्थ्यमा पुग्ने अचम्मका १० फाइदा

काठमाडौं । तरकारीलाई स्वादिलो बनाउनका लागि गोलभेडाको प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत गोलभेडाको प्रयोग...