Tag: ग्लोबल आईएमई र जनता बैंक

ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरमा जान स्वीकृति,सबैभन्दा ठूलो बैंक बन्ने

दुई बैंकबीच एकिकृत कारोबार सेवा सुरु भएसँगै नेपालमै सबैभन्दा ठूलो बैंक बन्ने छ । दुई बैंक मर्ज हुँदा बैंकको चुक्ता पूँजी १९ अर्ब रुपैयाँ पुग्नेछ । हाल ग्लोबल आईएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करो ५ लाख रुपैयाँ रहेको छ ।