Tag: घरजग्गा कारोबार न्यून

घरजग्गा कारोबार न्यून, राजश्व संकलन ११ अर्बले घट्यो

मानिसहरु संक्रमणबाट बच्न शारीरिक दूरी राख्नेलगायत सावधानी अपनाइरहेले घरजग्गा किनबेचको असर पुगेको व्यवसायीको दाबी छ । कोभिड १९ का कारण कारोबार घटेसँगै जग्गाको मूल्य समेत स्थिर रहेको छ ।

घरजग्गा कारोबार न्यून, तीन महिनामा ४ अर्ब ४२ करोड राजश्व संकलन

महामारीले अरु सबैजसो क्षेत्र आक्रान्त भएका बेला घरजग्गा कारोबार पनि शिथिल बन्न पुगेको हो। कोभिड–१९ महामारीबाट सिर्जित अन्यौल र न्यून आर्थिक गतिविधिका कारण घरजग्गा कारोबर नाटकीय रुपमा धरासायी बनेको तथ्याकले देखाएको छ ।