Tag: चिया निकासी

चिया निकासीमा समस्या, नाका परिवर्तन गर्दा भन्सार खर्चिलो

यस वर्ष पनि भारतले काँकडभिट्टा नाका केही दिन बन्द गर्दा उद्योगीले समस्या भोग्नु पर्‍यो । अहिले भारतले नाका खोलेको भए पनि अन्तर्राष्ट्रिय बजारबाट माग आएको छैन ।