Tag: जीवन बीमा कम्पनीः

जीवन बीमा कम्पनीः कुनले कति आर्जन गरे बीमा शुल्क ?

जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् । नेपालमा हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले आ-आफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्री गर्दै आईरहेका छन् ।

घातक रोग विरुद्ध जीवन बीमा कम्पनी, कुनको पोलिसी कस्तो ?

कूल १९ वटा जीवन बीमा कम्पनीहरुले करिब १८८ वटा बीमा पोलिसी बिक्री गर्दै आएको पाइएको छ । बीमा कम्पनीहरुले ३५ रोग विरुद्ध ५० लाखसम्मको बीमा सुबिधा दिँदै आएका छन् ।

जीवन बीमा कम्पनीः कुनले कति आर्जन गरे बीमा शुल्क ?

सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले १६ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । ज्योतिले ८९ करोड, रिलायन्सले ७१ करोड र महालक्ष्मीले लाइफ इन्स्योरेन्सले ३० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।