Tag: जेनरेशन नेक्स्ट कम्यूनिकेसन

नयाँ आइफोन एसई, म्याकबुक, आईम्याक प्रो यसै महिनादेखि नेपालमा

एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले यही जुलाईदेखि नेपालमा नयाँ आईफोन एसई सार्वजनिक गर्ने भएको छ ।