Tag: टीभीएस

टीभीएस एक्सचेन्ज मेला कात्तिक ५ गतेसम्म चल्ने, ग्राहकलाई आकर्षक छुट सुविधा

ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुईपांग्रे सवारीसाधन लिँदा बजार मूल्यांकनभन्दा ७ हजार बढीको मूल्य पाउनेछन्।

अपाचे आरटीआर १६० दराजमार्फत सार्वजनिक, पहिलो साता १४ हजार छुट

टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० फोरभी सिंगल डिस्क संस्करण दराज एप मार्फत सार्वजनिक गरेको छ ।