Tag: टेलिफोन सेवा प्रदायक

टेलिफोन सेवा कम्पनीलाई मर्जरमा जाने बाटो खुल्दै

बजार हिस्सामा खासै प्रभावशाली नदेखिएका र लगानीमा पनि कमजोर रहेका दूरसञ्चार कम्पनीलाई मर्जरमा जान दिने तयारी सरकारले थालेको छ । विधेयकका अनुसार कुनैपनि सेवाप्रदायकले बजारको प्रतिस्पर्धालाई नै नियन्त्रण गर्नेगरी भने गाभिन पाउने प्रावधान छैन ।