Tag: डिजिटल वालेट सेवा

कामना सेवाको ‘के.एस डिजी’ डिजिटल वालेट सेवा सञ्चालनमा

कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा संचालनमा ल्याएकाे छ । कामनाले याे सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको हाे ।