Tag: तिनाउ मिसन डेभलपमेन्ट बैंक

तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली ,२०७३ बमोजिम सिटिजन्सले तिनाउ मिसनलाई प्राप्ति गर्ने गरी कात्तिक १ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।