Tag: धितोपत्र बजार

साताको शेयर बजारः परिसूचकले रेकर्ड बनाउदा कारोबार रकममा पनि वृद्धि

धितोपत्र बजारको परिसूचकमा यो साता नयाँ रेकर्ड कामम भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १५.९१ अंकले बढेर २ हजार १ सय ९४.४९ अंकमा पुगेसंगै नयाँ रेकर्ड कायम भयो ।

शेयर बजार: कोरोबार सुरु भएको केही मिनेटमै ५ कम्पनीमा पोजेटिभ सर्किट

साताको अन्तिम कारोबार दिन आज धितोपत्र बजारमा कारोबार सुरु भएको केही मिनेटभित्रै ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । समाचार तयार पार्दाको समयसम्म साल्ट ट्रेडिङ, विशाल बजार कम्पनी, हिमालयन डिस्टिलरी, नेको इन्सुरेन्स र गोर्खाज फाइनान्सको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

कोरोना कहरकै बीच खुुलेको धितोपत्र बजारमा किन बढ्यो लगानीकर्ताको मनोबल ?

नागरिक लगानी कोष, एशियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र शिवम् सिमेन्टसका लगानीकर्ताले मंगलबार दुई घण्टामै १० प्रतिशत बढी कमाएका हुन् ।

धितोपत्र बजारको ओरालो यात्रा जारी, नेप्से साढे ५ अंकले घट्दा २...

काठमाडौं, २२ फागुन । धितोपत्र बजारको ओरालो यात्रा साताको अन्तिम दिन पनि जारी नै रह्यो । आज नेप्से परिसूचक ५.५० अंकले घटेर १ हजार...

धितोपत्र बजारमा सुधार, नेप्से साढे १४ अंकले बढ्दा ३ अर्ब ८५...

काठमाडौं । सोमवार दोहोरो सर्किट ब्रेक लाग्दै कारोबार बन्द भएको शेयर बजारमा मंगलवार सुधार देखिएको छ । आज नेप्से परिसूचक १४.३७ अंकले बढेर १...

धितोपत्र बजारमा पुन उछाल, नेप्से ४३ अंकले बढ्दा ३ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन पनि धितोपत्र बजारमा उछाल देखिएको छ । मंगलवार नेप्से परिसूचक ४३.०२ अंकले बढेर १ हजार ५ सय ४५.१९ अंकमा...

धितोपत्र बजारः नेप्से परिसूचक साढे ६९ अंकले बढ्दा एकैदिन ३ अर्ब...

आइतवार कारोबारमा पनि नयाँ रेकर्ड कायम भएको छ । योभन्दा अघि गत विहिवार कुल २ अर्ब ७८ करोड रुपैयाँको कारोबार भएकोमा आज १ सय ७८ कम्पनीको ८७ लाख ६९ हजार ५ सय २२ कित्ता शेयर ३० हजार ४ सय ५६ पटक किनबेच हुदाँ ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

नेप्से परिसूचक साढे २९ अंकले बढ्दा धितोपत्र बजारमा इतिहासकै सबैभन्दा धेरै...

विहिवार धितोपत्र बजारको इतिहासकै सबैभन्दा धेरै कारोबार भएको छ । यसअघि वि.स. २०७३ साल कुल २ अर्ब ७५ करोडको कारोबार भएकोमा आज १ सय ८० कम्पनीको ५८ लाख २९ हजार ५ सय १० कित्ता शेयर २३ हजार ९०० पटक किनबेच हुँदा २ अर्ब ७८ करोड ५० लाख ४ हजार ९ सय ८ रुपैयाँ बराबरको कारोबार भयो ।

धितोपत्र बजार लगातार सुधारतर्फ, नेप्से ५ अंकले बढ्दा १ अर्ब ६२...

काठमाडौं, ७ फागुन । साताको चौथो दिनपनि धितोपत्र बजारमा देखिएको छ । बुधवार नेप्से परिसूचक ५.२४ अंकले बढेर १ हजार ४ सय ५.२५ अंकमा...

धितोपत्र बजारः नेप्से ३४ अंकले बढ्दा साढे २ अर्बको कारोबार

काठमाडौं, ५ फागुन । साताको दोस्रो दिनपनि धितोपत्र बजारमा उछाल देखिएको छ । सोमवार नेप्से परिसूचक ३४.२६ अंकले बढेर १ हजार ३ सय ९८.३४...